FAQs Complain Problems

इटहरी उप-महानगरपालिकाको सौय सडक बत्ति सम्बन्धि १५ दिने सूचना

 

जनासहभागितामा आधारित सौय सडक बत्ति कार्यक्रम संचालन गर्नका लागि संलग्न फरमको ढाचा स्थानीय बिकाश मन्त्रालय को web site www.mofald.gov.np मा गएर जनसहभागितामा आधारित सौय सडक बत्ति कार्यक्रम संचालन सम्बन्धमा click गरेर फरमको ढाचा Download गर्न सक्नु हुने छ | वा मिति २०७३/०५/११  गते को ब्लास्ट दैनिक पत्रिकामा समेत यो सूचना प्रकासित गरिएको छ | उक्त सूचनाका आधारमा फरम भरि निबेदन सहित पेस गर्न हुन तोकिएका निकायहरुलाइ यो सूचना मार्फत जानकारी गराइन्छ |