FAQs Complain Problems

News and Notices

व्यक्तिगत घटनाको अनलाइन फारम

step-1(a)
step-2(b)
step-2
step-3
step-4

इटहरी उपमहानगरपालिका कार्यालयले घटना दर्ता (जन्म , मृत्यु ,बसाईसराई, बिवाह , सम्बन्धबिच्छेद ) अझ प्रवाबकारी बनाउनको निमित्त Management Information System (MIS) को माध्यमबाट online कार्यको सुरुवात गरिएको छ | यो सेवा अझ छिटो र छरितो गर्नका लागि सेवाग्राहीले घरमै  बसेर  व्यत्तिगत घटना दर्ताका लागि प

सार्बजनिक सुनुवाई सम्बन्धमा

मिति २०७३/०३/२२ गते बुधबार 

समय बिहान ७.०० बजे 

स्थान कार्यालय प्रांगण 

 

सार्बजनिक सुनवाई

मिति - २०७२/११/२७ स्थान - जय नेपाल होटेल अगाडी इटहरी-१ समय- बिहान ८ बजे

इटहरी उप-महानगरपालिकाको पुरानो घर नक्सा पास गर्ने सम्बन्धि सूचना

इटहरी उप-महानगरपालिकाको पुरानो घर नक्सा पास गर्ने सम्बन्धि सूचना

साबिक इटहरी नगरपालिका भित्र नक्सा पास नगरी निर्माण भएका वा तला थप गरिएका भवनहरु मापदण्ड पुरा गरी निर्माण भएको हकमा मात्र एकपटकको लागि नगर परिषद्को निर्णय बमोजिमको जरिमाना लिई नक्सा पास गरिने भएकाले २०७३ असार मसान्त भित्र नक्सा पासको प्रक्रियामा आउन सबै नगरबासी महानुभावहरुमा अनुरोध गरिन्छ|

इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धमा

प्रस्तुत बिषयमा जिल्ला विकास समिति सुनसरीको आगामी आ.ब २०७३/०७४ को जिल्ला परिषदका लागि यस उपमहानगरपालिका क्षेत्रमा पर्ने इलाका नं ५ र ९ को निम्ति मिति ,समय र स्थानमा इलाका स्तरीय योजना तर्जुमा गोष्ठी हुने भएको हुदा सहभागिताका लागि जिल्ला विकास समिति कार्यालयको पत्रअनुसार अनुरोध गरिन्छ |

नगरपरिषद् सम्वन्धमा

प्रस्तुत विषयमा यस इटहरी उप-महानगरपालिकाको लागि आगामी आ.ब. २०७३।०७४ को बजेट कार्यक्रम, नगरपरिषद् सम्वन्धि छलफल र बजेट तयारीका लागि निम्न मिति, समय र स्थानमा बैठक राखिएको जानकारी सहित उक्त बैठक तथा कार्यक्रमहरुमा सहभागीताका लागि अनुरोध गरिन्छ।

Pages