FAQs Complain Problems

News and Notices

बालबालिकालाइ पाेलियाे थाेपा खुवाउने सम्बन्धमा

 जन्मे देखि ५वर्ष मुनिका बालबालिकालाइ पाेलियाे थाेपा खुवाअाैं

यहि मिति २०७२ जेठ २३ र २४ गते नजिकैकाे खाेप केन्द्रमा जन्मे देखि ५वर्ष मुनिका बालबालिकालाइ पाेलियाे थाेपा खुवाअाैं ।।

भवन निर्माणको स्वीकृति रोक्का सम्बन्धमा

उपरोक्त बिषयको सम्बन्धमा मिति २०७२/०१/१२ मा आएको विनासकारी भूकम्प र त्यस पश्चात आएको परकम्पनबाट नेपालको विभिन्न स्थानमा अतुलनीय रुपमा घर संरचनाहरु भत्किएको तथा कति घरहरु मर्मत गर्न सक्ने अवस्थामा समेत नरहेको परिपेक्षमा सहरी योजना एबम भवन निर्माण सम्बन्धि मापदण्ड भवन संहिता तथा भवन निर्माण निर्देश

Pages